बाँकेमा आज ६० जना कोरोना संक्रमित निको भई डिष्चार्ज - Dastabej

बाँकेमा आज ६० जना कोरोना संक्रमित निको भई डिष्चार्ज


  • दस्तावेज

  • बाँकेमा आज ६० जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् ।

    डिष्चार्ज हुनेमा ३६ पुरुष र २४ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ८ सय ८४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा कोरोना निको हुने दर ९१.६४ प्रतिशत रहेको छ ।

    आइसोलेसनमा २ सय ३२ जना छन् । बाँकेमा हालसम्म ३ हजार १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ ।

    अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ ।

  • १६ कार्तिक २०७७, आईतवार ०९:४७ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा