बाँकेमा आज ६० जना कोरोना संक्रमित निको भई डिष्चार्ज – Dastabej

बाँकेमा आज ६० जना कोरोना संक्रमित निको भई डिष्चार्ज


  • दस्तावेज

  • बाँकेमा आज ६० जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् ।

    डिष्चार्ज हुनेमा ३६ पुरुष र २४ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ हजार ८ सय ८४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा कोरोना निको हुने दर ९१.६४ प्रतिशत रहेको छ ।

    आइसोलेसनमा २ सय ३२ जना छन् । बाँकेमा हालसम्म ३ हजार १ सय ४७ जनामा कोरोना पुष्टि भएको छ ।

    अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ ।

  • १६ कार्तिक २०७७, आईतवार ०९:४७ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. बाँके, बर्दियाका कुन नदीमा कति बाढी ?
  • १०. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ