कोरियपुर बाट भृकुटीनगर जोड्ने बाटोमा पक्की पुल निमार्ण कार्य सुरु भएको छ । सो सडकलाई कालोपत्रे गर्नु अगाडी पुल निर्माण गर्न लागिएको हो ।
तस्वीर -सुनिल रेग्मी