खजुरामा १५ शैयाको अर्को अस्पताल - Dastabej

खजुरामा १५ शैयाको अर्को अस्पताल


  • दस्तावेज

  • नेपालगन्ज— बाँकेको खजुरा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल निमार्ण गरिने भएको छ । अस्पताल निमार्णका लागि गत भदौ २४ गते बसेको मन्त्री परिषदको निर्णय गरेको हो । त्यसका लागि अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल अस्पताल निमार्णको काम सुरु गर्न पत्राचार गरेपछि पालिकाले जग्गा सर्बेको काम सुरु गरिसकेको पालिका प्रमुख किस्मतकुमार कक्षपतिले बताए । उनले निर्धारित समयमै अस्पताल निमार्णको काम सम्पनन हुने जनाए । यसअघि खजुराबासीहरुकै पहलमा सुशील कोइराला प्रखर अस्पताल निमार्णभएको भई सन्चालनमा आईसकेको छ ।

     

  • १७ कार्तिक २०७७, सोमबार १२:२६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार