खजुरामा १५ शैयाको अर्को अस्पताल – Dastabej

खजुरामा १५ शैयाको अर्को अस्पताल


  • दस्तावेज

  • नेपालगन्ज— बाँकेको खजुरा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गरी १५ शैयाको अस्पताल निमार्ण गरिने भएको छ । अस्पताल निमार्णका लागि गत भदौ २४ गते बसेको मन्त्री परिषदको निर्णय गरेको हो । त्यसका लागि अर्थ मन्त्रालयबाट रकम निकासा भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल अस्पताल निमार्णको काम सुरु गर्न पत्राचार गरेपछि पालिकाले जग्गा सर्बेको काम सुरु गरिसकेको पालिका प्रमुख किस्मतकुमार कक्षपतिले बताए । उनले निर्धारित समयमै अस्पताल निमार्णको काम सम्पनन हुने जनाए । यसअघि खजुराबासीहरुकै पहलमा सुशील कोइराला प्रखर अस्पताल निमार्णभएको भई सन्चालनमा आईसकेको छ ।

     

  • १७ कार्तिक २०७७, सोमबार १२:२६ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट