नेपालगन्ज २ की निर्वाचित वडा सदस्यको कोरोनाबाट मृत्यु - Dastabej

नेपालगन्ज २ की निर्वाचित वडा सदस्यको कोरोनाबाट मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज—नेपाली कांग्रेसवाट नेपालगन्ज उप(महानगरपालिका वडा नं २ कि निर्वाचित वडा सदस्य शान्तीदेवी परियारको कोरोनाका कारण मृत्यु भएको छ । ७० वर्षीय उनलाई दुई साताअघि कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोभिड वार्डमा राखेर उपचार भइरहेको थियो । उपकारकै क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कांग्रेसका कार्यकर्ताहरुले वडा सदस्य परिवारको निधनप्रति सामाजिक सन्जालमा दुःख व्यक्त गरिरहेका छन् ।

     

  • १७ कार्तिक २०७७, सोमबार १२:५२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार