नेपालगन्ज २ की निर्वाचित वडा सदस्यको कोरोनाबाट मृत्यु – Dastabej

नेपालगन्ज २ की निर्वाचित वडा सदस्यको कोरोनाबाट मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज—नेपाली कांग्रेसवाट नेपालगन्ज उप(महानगरपालिका वडा नं २ कि निर्वाचित वडा सदस्य शान्तीदेवी परियारको कोरोनाका कारण मृत्यु भएको छ । ७० वर्षीय उनलाई दुई साताअघि कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको कोभिड वार्डमा राखेर उपचार भइरहेको थियो । उपकारकै क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । कांग्रेसका कार्यकर्ताहरुले वडा सदस्य परिवारको निधनप्रति सामाजिक सन्जालमा दुःख व्यक्त गरिरहेका छन् ।

     

  • १७ कार्तिक २०७७, सोमबार १२:५२ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ३. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ६. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ
  • ७. नेपाल आयल निगमको भैरहवापछि नेपालगन्जमा सर्वसाधारणका लागि पेट्रोल पम्प सन्चालन