उपमहानगरपालिका कार्यालय सहित २३ वटै वडा कार्यालय बन्द – Dastabej

उपमहानगरपालिका कार्यालय सहित २३ वटै वडा कार्यालय बन्द


  • दस्तावेज

  •  वडा सदस्य शान्तिदेवी परियारको मृत्यु भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयअन्तर्गत २३ वटै वडा कार्यालय बन्द गरिएको छ ।
    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य परियारको हिजो मृत्यु भएको थियो । वडा सदस्य परियारलाई कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।
    उपमहानगरपालिकाका प्रशासन शाखाका अधिकृत हिक्मतबहादुर थापा माझीले सूचना जारी गर्दै आज एक दिन नेपालगञ्ज उपमहानगरपालिका र २३ वटै वडा कार्यालयको काम कारबाही बन्द रहेको जानकारी दिनुभयो ।नेपालगञ्ज – कोरोनाबाट वडा सदस्य शान्तिदेवी परियारको मृत्यु भएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयअन्तर्गत २३ वटै वडा कार्यालय बन्द गरिएको छ ।
    नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का वडा सदस्य परियारको हिजो मृत्यु भएको थियो । वडा सदस्य परियारलाई कात्तिक ४ गते कोरोना पुष्टि भएको थियो ।
    उपमहानगरपालिकाका प्रशासन शाखाका अधिकृत हिक्मतबहादुर थापा माझीले सूचना जारी गर्दै आज एक दिन नेपालगञ्ज उपमहानगरपालिका र २३ वटै वडा कार्यालयको काम कारबाही बन्द रहेको जानकारी दिनुभयो ।

  • १८ कार्तिक २०७७, मंगलवार १०:४८ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बलात्कार आरोपमा कोहलपुर १० का निवर्तमान वडाध्यक्ष पक्राउ, ५ दिन थुनामा राख्न म्याद थप