नगर भवन भत्काएर अत्याधुनिक सपिङ कम्पलेक्स निर्माण हुने – Dastabej

नगर भवन भत्काएर अत्याधुनिक सपिङ कम्पलेक्स निर्माण हुने


  • दस्तावेज

  • नेपालगञ्ज उपमहानगरपालिकाले जीर्ण अवस्थामा रहेको नगर भवनमा अत्याधुनिक सपिङ कम्पलेक्स निर्माण गर्ने भएको छ ।

    नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले सपिङ कम्पलेक्स निर्माणका लागि डिपिआर तयार गर्ने निर्णय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार अण्डरग्राउण्ड पार्किङ सहितको सपिङ कम्पलेक्स निर्माण गर्ने योजना रहेको छ ।

    यसैगरी कार्यपालिका बैठकले बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गामा चिल्ड्रेन पार्क निर्माण गर्ने निर्णय गरेको छ । चिल्ड्रेन पार्कसहित ब्यवस्थित पार्किङस्थल समेत बनाइने भएको छ ।

  • २० कार्तिक २०७७, बिहीबार १८:०९ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर