यसवर्षको बालोन डी’ओर अवार्ड स्थगित - Dastabej

यसवर्षको बालोन डी’ओर अवार्ड स्थगित


  • दस्तावेज

  • विश्व फुटबलकै प्रतिष्ठित बालोन डी’ओर अवार्ड यसवर्ष स्थगित गरिएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यसवर्ष प्रदान गरिने अवार्ड स्थगित गर्ने निर्णय गरिएको फ्रान्स फुटबल म्यागेजिनले जनाएको छ ।

    म्यागेजिनले प्रत्येक वर्ष उत्कृष्ट एकजना फुटबल खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आइरहेको थियो ।

  • ६ श्रावण २०७७, मंगलवार १७:१३ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा