यसवर्षको बालोन डी’ओर अवार्ड स्थगित – Dastabej

यसवर्षको बालोन डी’ओर अवार्ड स्थगित


  • दस्तावेज

  • विश्व फुटबलकै प्रतिष्ठित बालोन डी’ओर अवार्ड यसवर्ष स्थगित गरिएको छ ।

    कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण यसवर्ष प्रदान गरिने अवार्ड स्थगित गर्ने निर्णय गरिएको फ्रान्स फुटबल म्यागेजिनले जनाएको छ ।

    म्यागेजिनले प्रत्येक वर्ष उत्कृष्ट एकजना फुटबल खेलाडीलाई यो अवार्ड प्रदान गर्दै आइरहेको थियो ।

  • ६ श्रावण २०७७, मंगलवार १७:१३ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ