जो बाइडनले भने हामी— जित्दैछौँ – Dastabej

जो बाइडनले भने हामी— जित्दैछौँ

अमेरिका निर्वाचन २०२० नतिजा


  • बीबीसी

  • अमेरिकाका डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार बाइडनले केही बेर अघि आफ्नो गृह राज्य डेलावेरबाट सम्बोधन गरेका छन् । सम्बोधन गर्दै उनले भने—हामी अगाडि छौँ। जित्नेछौँ। उनले अमेरिकाको इतिहासमै सबभन्दा धेरै मत आफ्ना पक्षमा आउने बताए। ‘२४ वर्षपछि एरिजोना जित्दैछौँ । २८ वर्षमा जोर्जिया जित्दैछौँ। पेन्सिलभेनिया जस्तो महत्त्वपूर्ण राज्य जित्दैछौँ। रेकर्ड नम्बरले परिवर्तन रोजेका छन्,’
    उनले भने।

  • २२ कार्तिक २०७७, शनिबार १४:१७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर