कोरोनाबाट रोल्पाका एकको नेपालगन्जमा मृत्यु - Dastabej

कोरोनाबाट रोल्पाका एकको नेपालगन्जमा मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज—कोरोना भाइरसबाट संक्रमित रोल्पा लिवाङ नगरपालिका(४ का ५६ बर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा शनिबार राती मृत्यु भएको छ । जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि कार्तिक १४ गते नेपालगन्ज ल्याइएको थियो । योसँगै बाँकेमा उपचारका लागि बाहिर जिल्लाबाट आएका २९ जनाको मृत्यु भएको छ ।

  • २३ कार्तिक २०७७, आईतवार ०७:४७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार