कोरोनाबाट रोल्पाका एकको नेपालगन्जमा मृत्यु – Dastabej

कोरोनाबाट रोल्पाका एकको नेपालगन्जमा मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज—कोरोना भाइरसबाट संक्रमित रोल्पा लिवाङ नगरपालिका(४ का ५६ बर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा शनिबार राती मृत्यु भएको छ । जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि कार्तिक १४ गते नेपालगन्ज ल्याइएको थियो । योसँगै बाँकेमा उपचारका लागि बाहिर जिल्लाबाट आएका २९ जनाको मृत्यु भएको छ ।

  • २३ कार्तिक २०७७, आईतवार ०७:४७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ