बाँकेमा आज ३७ जना कोरोना संक्रमित निको भई डिष्चार्ज - Dastabej

बाँकेमा आज ३७ जना कोरोना संक्रमित निको भई डिष्चार्ज


  • दस्तावेज

  • बाँकेमा आज ३७ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २० पुरुष र १७ महिला छन् । यो संगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार ५९ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जिल्लामा कोरोना निको हुने दर ९०.१८ प्रतिशत रहेको छ । आइसोलेसनमा २ सय ९८ जना छन् । बाँकेमा हालसम्म ३ हजार ३ सय ९२ जनामा कोरोना पुष्टि भएको छ । अहिलेसम्म ३५ जनाको मृत्युु भएको छ ।

  • २३ कार्तिक २०७७, आईतवार ११:३५ प्रकाशित

  • Nabintech
  • १. बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विरुद्ध बलात्कार प्रयासको मुद्दा
  • २. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ३. पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आयो
  • ४. यी दिल बोलको गित छिट्टै सर्बजनिक हुदै
  • ५. खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु
  • ६. लुम्बिनीको उपसभामुखमा केसी निर्विरोध निर्वाचित
  • ७. खजुरा ६ उढरापुरमा माघ १५ गते देखि २३ गते सम्म मेला