बाँकेका कोरोना संक्रमित ३३ जना डिस्चार्ज - Dastabej

बाँकेका कोरोना संक्रमित ३३ जना डिस्चार्ज


  • दस्तावेज

  • नेपालगन्ज—कोरोना संक्रमित बाँकेका ३३ जना सोमबार डिस्चार्ज हुँदै छन् । उनीहरुले कोरोना जितेपछि डिस्चार्ज हुन थालेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । हाल ३०६ जना आइसोलेसनमा छन् । बाँकेमा ३५ जनाको मृत्यु भइसकेको छ । ३ हजार ९२ जना यसअघि डिस्चार्ज भइसकेका छन् । संक्रमितहरुको संख्या ३ हजार ४ सय ११ पुगेको छ ।

  • २४ कार्तिक २०७७, सोमबार ०७:४७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार