बाँकेका कोरोना संक्रमित ३३ जना डिस्चार्ज – Dastabej

बाँकेका कोरोना संक्रमित ३३ जना डिस्चार्ज


  • दस्तावेज

  • नेपालगन्ज—कोरोना संक्रमित बाँकेका ३३ जना सोमबार डिस्चार्ज हुँदै छन् । उनीहरुले कोरोना जितेपछि डिस्चार्ज हुन थालेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । हाल ३०६ जना आइसोलेसनमा छन् । बाँकेमा ३५ जनाको मृत्यु भइसकेको छ । ३ हजार ९२ जना यसअघि डिस्चार्ज भइसकेका छन् । संक्रमितहरुको संख्या ३ हजार ४ सय ११ पुगेको छ ।

  • २४ कार्तिक २०७७, सोमबार ०७:४७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर