डिएलएको तर्फ बाट अध्यक्षको उमेदवार जनक बहादुर शाही – Dastabej

डिएलएको तर्फ बाट अध्यक्षको उमेदवार जनक बहादुर शाही


  • सुनिल रेग्मी

  • बांके जिल्ला अदालत बार एशोसिएसनको आगामी निर्वाचनका लागि डिएलएको तर्फ बाट अध्यक्षमा जनक बहादुर शाहीलाई उमेदवार भएको छ । आज बसेको छनौट समितिको बैठकले अध्यक्षमा शाही, उपाध्यक्ष पुनम श्रेष्ठ सचिबमा गणेश प्रसाद थारु र कोषध्यक्षमा डा कौशल कुमार बर्मा लाई उमेदवार बनाउने निणय भएको छ । छनौट समितिमा वरिष्ठ अधिवक्ता भोला सिंह हमाल सदस्यद्वाय अधिवक्ता प्रल्हाद बहादुर कार्की र अधिवक्ता कण बहादुर केसी रहनु भयको थियोे ।
    यहि मंसिर १३ गते नेपाल वार एशोसियसन बांके जिल्ला अदालतको निर्वाचन हुँदैछ ।

  • २४ कार्तिक २०७७, सोमबार १९:५१ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ५. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ६. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट 
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता