बांके जिल्ला अदालत बार एशोसिएसनको आगामी निर्वाचनका लागि डिएलएको तर्फ बाट अध्यक्षमा जनक बहादुर शाहीलाई उमेदवार भएको छ । आज बसेको छनौट समितिको बैठकले अध्यक्षमा शाही, उपाध्यक्ष पुनम श्रेष्ठ सचिबमा गणेश प्रसाद थारु र कोषध्यक्षमा डा कौशल कुमार बर्मा लाई उमेदवार बनाउने निणय भएको छ । छनौट समितिमा वरिष्ठ अधिवक्ता भोला सिंह हमाल सदस्यद्वाय अधिवक्ता प्रल्हाद बहादुर कार्की र अधिवक्ता कण बहादुर केसी रहनु भयको थियोे ।
यहि मंसिर १३ गते नेपाल वार एशोसियसन बांके जिल्ला अदालतको निर्वाचन हुँदैछ ।