नेपालगन्ज—बर्दिया ठाकुरबाबा नगरपालिका २ का १९ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । .उनको सोमबार शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । यो संगै बाहिर जिल्लाबाट उपचारका लागि आएका कोरोना संक्रमितको मृत्यु ३० पुगेको छ ।