मिनि पावरटेलर बितरण (फोटोसहित) - Dastabej

मिनि पावरटेलर बितरण (फोटोसहित)

खजुरा गापाललाई सबैले दिए बधाई


  • दस्तावेज

  • नेपालगन्ज—जनप्रतिनिधिहरुले आफूले गरेका काम र गतिबिधि बारे सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गर्नु नयाँ कुरा होईन । तर उनीहले सार्वजनिक गरेका कामप्रति सर्वसाधारणहरु फेसबुक मार्फत दिने प्रतिक्रिया भने माने राख्छ । उनीहरुलाई अगाडि बढ्ने प्रोत्साहन मिल्छ । गल्ती भएको छ भने सच्याउने अवसर मिल्छ । यही क्रममा बाँके खजुरा गाउँपालिका प्रमुख किस्मत कक्षपतिले सोमबार फेसबुकमा लेखे — खजुरा गापामा आज पहिलो चरण मा लागत सहभागीता अन्तर्गत १०४ जना किसान र शहकारी लाई मिनि पावरटेलर बितरण गर्दै ।


    यो पोष्टमा अधिकांशले बधाई दिए । सफलताको शुभकामना दिएका छन् । रोशन शाही ठकुरीले भने खजुरा गाउँपलिका लाई समृद्ध बनाउन को निम्ति हरेक समस्या बाधा अर्चनलाई चिर्दै खजुरा गाँउपालिका कसैको निम्ति प्रेरणा को स्वर्त साबित हुने कुरामा हामी १०० प्रतिशत आशावादी रहेको प्रतिक्रिया लेखे ।

    खजुरा गाउँपालिका ४ का वडाध्यक्ष तिकलबीर सुनार दलेख्छन्, किसान् लाई प्रत्येक्ष सहयोग, आधुनिक कृषि क्रान्ति को मार्ग तिर खजुरा गाउँपालिका । त्यस्तै हरी निरौलाको प्रतिकृया छ, दुरदृष्टिले दुर्गामि प्रभाव पार्ने छ। हाम्रो खजुरा राम्रो खजुरा ।

  • २५ कार्तिक २०७७, मंगलवार ०७:५२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ