सानीभेरीका एक जनामा कोरोना - Dastabej

सानीभेरीका एक जनामा कोरोना


  • दस्तावेज

  • रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं ९ का ३५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
    गत कार्तिक २१ गते शुक्रबार सानीभेरीबाट ६६ जनाको स्वाव संकलन गरी परिक्षणको लागि चौरजहारी पिसिआर प्रयोशालामा पठएकोमा उक्त पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमण देखिएका पुरुष भारतबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । हाल उनी होम आइसोलेसशनमा रहेको सानिभेरि गाउँपालिका स्वास्थ्य संयोजक छबिलाल केसि ले जानकारी दिएका छ्न ।
  • २६ कार्तिक २०७७, बुधबार १७:५४ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार