आह, तोरी फुल्यो बारीमा (फोटोसहित) - Dastabej

आह, तोरी फुल्यो बारीमा (फोटोसहित)


  • दस्तावेज

  • तोरीको फूलले खेतका गारा पहेलै देखिन्छन् ।

    किसानहरुले धान काटेर तोरी छरेका हुन । बाँकेका राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा बढी तोरी खेति गरिन्छ । त्यस्तै बर्दियाको गुलरिया, राजापुर नगरपालिकामा बढी तोरी खेति हुन्छ । राजापुरलाई खाद्यन्नको भण्डार मानिन्छ ।

    नेपाल तोरीमा आत्मर्निभर हुननसक्दा भारतबाट आयात गरिदै आएको छ । भारतबाट तोरी आयात गरिदा मुल्य बढेको छ । हाल बाँके र बर्दियामा १० हजार क्विन्टलमा बिक्री हुन्छ । तर तोरी मुश्किलले किन्न पाईन्छ । त्यसैले तोरीमा आत्मनिर्भर हुनका लागि सरकारले किसानलाई त्यसतर्फ आकर्षित गर्न आवश्यक छ । बर्दियाका किसानका खेतमा देखिएको तोरी बारी ।

  • २७ कार्तिक २०७७, बिहीबार ०९:०० प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा
  • ७. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न