कोहलपुरका ३२ बर्षीया महिलाको कोरोनाले मृत्यु - Dastabej

कोहलपुरका ३२ बर्षीया महिलाको कोरोनाले मृत्यु

बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ


  • दस्तावेज

  •  

    नेपालगन्ज— कोरोना संक्रमित कोहलपुर नगरपालिका १ कौशिलानगरका ३२ बर्षीया महिलाको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा बुधबार कोरोना संक्रमण पष्टि भएको थियो । यो संगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

  • २७ कार्तिक २०७७, बिहीबार १०:०५ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा