कोहलपुरका ३२ बर्षीया महिलाको कोरोनाले मृत्यु - Dastabej

कोहलपुरका ३२ बर्षीया महिलाको कोरोनाले मृत्यु

बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ


  • दस्तावेज

  •  

    नेपालगन्ज— कोरोना संक्रमित कोहलपुर नगरपालिका १ कौशिलानगरका ३२ बर्षीया महिलाको कोहलपुर शिक्षण अस्पतालमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गर्दा बुधबार कोरोना संक्रमण पष्टि भएको थियो । यो संगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

  • २७ कार्तिक २०७७, बिहीबार १०:०५ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ३. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ४. न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप
  • ५. हात्ती मृत भेटियो
  • ६. बचतकर्ताको रकम ठगेर मञ्जुश्री सहकारीका सञ्चालक फरार
  • ७. बर्दियामा मतगणना सुरु