महिला स्वास्थ्य स्वयंमसेविकालाई मास्क र सेनिटाईजर बितरण - Dastabej

महिला स्वास्थ्य स्वयंमसेविकालाई मास्क र सेनिटाईजर बितरण


  • मनोज डांगी

  • रुकुमेली समाज बिकास केन्द्र रुकुम पश्चिम द्रारा संचालित सुआहारा कार्यक्रर्mम मार्फत जिल्लाका ६ स्थानीय र रुकुम पुर्वी जिल्लाको ३ स्थानी तहका महिला स्वास्थ्य स्वयंमसेविकालाई मास्क र सेनिटाईजर बितरण गरिएको छ । २०७७ मंसिर महिनाको ११ र १२ गते राष्ट्रय व्यापिरुपमा सन्चालन हुने भिटामिन ए र जुकाको औषधी खुवाउँने क्रममा कोभिड १९ कोरणा भाईस सर्न सक्ने भन्दै महिला स्वास्थ्य स्वयंंम सेविकालाई ५ वटा मास्क र १ वटा सेनिटाजर बितरण गरीएको छ । मुसिकोट नगरपालीकामा महिला स्वास्थ्य स्वयंमसेविका ४७ , त्रिवेणी गाउंपालीकामा ३७ ,चौरजहारी नगरपालीका ३८ ,आठबिसकोट नगरपालीकामा ४७ ,बाफिँकोट गाउंपालीकामा ३९ र सानीभेरी गाउंपालीकामा ३७ जना गरी रुकुम पश्चिमका २४५ जनालाई २४५ वटा सेनिटाईजर र १ हजार २ सय २५ वटा मास्क बितरण गराएको छ । त्यसै गरी रुकुम पुर्वका सिस्ने गाउंपालीकामा ४२ जना भुमे गाउंपालीकामा ४६ र पुथा गाउंपालीकामा ५४ जना गरी १४२ जनालई १४२ वटा सेनिनाईजर र ७१० वटा मास्क बितरण गरिएको छ ।

  • २९ कार्तिक २०७७, शनिबार ०९:०८ प्रकाशित

  • Nabintech
  • १. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • २. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. पत्रकार ठाँकुर सिंह थारुले प्रतिनिधि सभा सदस्य जितेर गरिब दुखीको आवाज बनेर संसद मा बोल्ने
  • ७. बाँकेमा जेलबाट दुई बन्दीले भोट हाल्दै