लाश सम्हाल्दै, त्यो पनि भाई टिकाका दिन । – Dastabej

लाश सम्हाल्दै, त्यो पनि भाई टिकाका दिन ।

पीपीई लगाएका मनुवाहरु आफ्ना लागि होईन, अरुका लागि बाँचिरहेका छन् ।


  • दस्तावेज

  • दाँया हातले लाश सम्हाल्दै । त्यो पनि दिपावलीका दिन । हैट । दिपावलीमा सर्वसाधारणहरुको भिडमा कोही राक्सी खाँदो हो । कोही टिका थाप्दै हो । कोही त नाच्दो हो ।

    तर यि तस्बिर हेर्दा मन भएका जोकोहीको हृदय रुन्छ । तला दियो बालिरहेको छ ।

    पीपीई लगाएका मनुवाहरु आफ्ना लागि होईन, अरुका लागि बाँचिरहेका छन् ।

    तै पनि खुस छन्, अरुका लागि । नाटक झै जीवन है ? दिपावली त हो नि है ? आफ्ना अनुहार छोपेर भए नि अरुको जीवन बचाउँन लागेका छन्, बस अरुका लागि । वास्तवमा जीवन आफ्नाका लागि होईन, अरुका लागि हो । हार्दिक, नमनः यि भगवानहरुमा ।

     

    जयहोस ।

     

     

  • १ मंसिर २०७७, सोमबार १२:३२ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा