दाँया हातले लाश सम्हाल्दै । त्यो पनि दिपावलीका दिन । हैट । दिपावलीमा सर्वसाधारणहरुको भिडमा कोही राक्सी खाँदो हो । कोही टिका थाप्दै हो । कोही त नाच्दो हो ।
तर यि तस्बिर हेर्दा मन भएका जोकोहीको हृदय रुन्छ । तला दियो बालिरहेको छ ।
पीपीई लगाएका मनुवाहरु आफ्ना लागि होईन, अरुका लागि बाँचिरहेका छन् ।
तै पनि खुस छन्, अरुका लागि । नाटक झै जीवन है ? दिपावली त हो नि है ? आफ्ना अनुहार छोपेर भए नि अरुको जीवन बचाउँन लागेका छन्, बस अरुका लागि । वास्तवमा जीवन आफ्नाका लागि होईन, अरुका लागि हो । हार्दिक, नमनः यि भगवानहरुमा ।
जयहोस ।