साइनोहरु - Dastabej

साइनोहरु


  • चिरञ्जीवी ढकाल


  • १,
    जवान स्तुति गान
    बुढा सिङ हानाहान
    दुख बल्झिन्छ जानाजान!
    २,
    कतै टुट र फुट
    कतै हुँदै एकजुट
    समस्याले पाएन छुट!
    ३,
    जो गयो उस्कै विर्ता
    देशको हुदैन सुर्ता
    मान्दैनन् हुनलाई फिर्ता !
    ***

  • २ मंसिर २०७७, मंगलवार १०:०२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार