साइनोहरु - Dastabej

साइनोहरु


  • चिरञ्जीवी ढकाल


  • १,
    जवान स्तुति गान
    बुढा सिङ हानाहान
    दुख बल्झिन्छ जानाजान!
    २,
    कतै टुट र फुट
    कतै हुँदै एकजुट
    समस्याले पाएन छुट!
    ३,
    जो गयो उस्कै विर्ता
    देशको हुदैन सुर्ता
    मान्दैनन् हुनलाई फिर्ता !
    ***

  • २ मंसिर २०७७, मंगलवार १०:०२ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज उपमहानगरपालिका १२ द्वारा दाउरा वितरण (तस्वीर सहित )
  • २. चिसो लाई मध्यनजर गदौँ खजुरा ६ मा दाउरा उपलब्ध
  • ३. बढैयातालका बालि बिमितले पाए दाबी भुक्तानी
  • ४. स्टक प्रमाणिकरण र उद्योग नविकरण कागजातहरु १५ दिन भित्र पेश गर्न उद्योगहरुलाई पत्राचार गर्ने निर्णय
  • ५. खजुरा ५ मा निशुल्क ईन्टरनेट सेवा
  • ६. निर्मलालाई न्याय माग्दै रुबि फेरि काठमाण्डोमा
  • ७. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी