कोरोना संक्रमणबाट दाङका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्युु - Dastabej

कोरोना संक्रमणबाट दाङका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्युु


  • दस्तावेज

  • कोरोना संक्रमणबाट दाङका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्युु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७५ वर्षीय पुरुषको आज विहान १०.२० मा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उनको केही समय अगाडि मुटुको भल्भको अपरेशन गरिएको थियो । स्वास्थ्यमा समस्या आएपछि कार्तिक २६ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका उनको कोभिडको आशंकामा स्वाब परिक्षण गर्दा २७ गते कोरोना पुष्टि भएको थियो । त्यस पश्चात् कार्तिक २७ गते नै उनलाई भेरी अस्पतालमा लगिएको थियो । यो संगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

  • २ मंसिर २०७७, मंगलवार १४:१६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ७. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ