कोरोना संक्रमणबाट दाङका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्युु - Dastabej

कोरोना संक्रमणबाट दाङका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्युु


  • दस्तावेज

  • कोरोना संक्रमणबाट दाङका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्युु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ७५ वर्षीय पुरुषको आज विहान १०.२० मा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । उनको केही समय अगाडि मुटुको भल्भको अपरेशन गरिएको थियो । स्वास्थ्यमा समस्या आएपछि कार्तिक २६ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका उनको कोभिडको आशंकामा स्वाब परिक्षण गर्दा २७ गते कोरोना पुष्टि भएको थियो । त्यस पश्चात् कार्तिक २७ गते नै उनलाई भेरी अस्पतालमा लगिएको थियो । यो संगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

  • २ मंसिर २०७७, मंगलवार १४:१६ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ३. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ४. न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप
  • ५. हात्ती मृत भेटियो
  • ६. बचतकर्ताको रकम ठगेर मञ्जुश्री सहकारीका सञ्चालक फरार
  • ७. बर्दियामा मतगणना सुरु