नेपाली कांग्रेस बाँकेका सचिब पौडेले कोरोना संक्रमण – Dastabej

नेपाली कांग्रेस बाँकेका सचिब पौडेले कोरोना संक्रमण


  • दस्तावेज

  • नेपाली कांग्रेस बाँकेका सचिब तप्त बहादुर पौडेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पिसीआर जाँच गराउनुभएका बाँकेका निर्बाचित पार्टी सचिब पौडेलको आज कोरोना संक्रमण पुष्टि भएको हो।

    कोरोना संक्रमण भए पश्चात् पार्टी सचिब पौडेल होम आइसोलेसनमा बस्नुभएको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ। पौडेलले आफुसंंग सम्पर्कमा आएका ब्यक्तिहरुलाई सुरक्षित भएर आइसोलेसनमा बस्न अनुरोध गर्नुभएको छ।

  • ३ मंसिर २०७७, बुधबार १९:५८ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश