नेपाली कांग्रेस बाँकेका सचिब पौडेले कोरोना संक्रमण - Dastabej

नेपाली कांग्रेस बाँकेका सचिब पौडेले कोरोना संक्रमण


  • दस्तावेज

  • नेपाली कांग्रेस बाँकेका सचिब तप्त बहादुर पौडेललाई कोरोना संक्रमण भएको छ। मंगलबार पिसीआर जाँच गराउनुभएका बाँकेका निर्बाचित पार्टी सचिब पौडेलको आज कोरोना संक्रमण पुष्टि भएको हो।

    कोरोना संक्रमण भए पश्चात् पार्टी सचिब पौडेल होम आइसोलेसनमा बस्नुभएको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ। पौडेलले आफुसंंग सम्पर्कमा आएका ब्यक्तिहरुलाई सुरक्षित भएर आइसोलेसनमा बस्न अनुरोध गर्नुभएको छ।

  • ३ मंसिर २०७७, बुधबार १९:५८ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा