बबई नदीमा सेना बेपत्ता - Dastabej

बबई नदीमा सेना बेपत्ता


  • दस्तावेज

  • बर्दिया — बारबर्दिया नगरपालिका १ स्थित बबई नदीमा नेपाली सेनाका सिपाही बेपत्ता भएका छन् । वनभोज खान पुगेका बारबर्दिया—७ का अन्दाजी २६ वर्षीय विष्णु रनपाल साँझ करिब ५ बजे बेपत्ता भएका हुन । प्रहरी उपरीक्षक केदार रोजौरेले वनभोज खान पुगेका दुई समूहबीच विवाद हुँदा झडप भएपछि उनी बेपत्ता भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ ।
    प्रहरी निरीक्षकको कमान्डमा भुरीगाउँ र बनियाभारबाट प्रहरी टोली उद्दारका लागि खटिएको प्रहरीले जनाएको छ । बिहीबार थप खोजीका लागि सशस्त्र प्रहरी बल परिचालन गरिने भएको छ ।

  • ४ मंसिर २०७७, बिहीबार १३:३९ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता