बबई नदीमा सेना बेपत्ता - Dastabej

बबई नदीमा सेना बेपत्ता


  • दस्तावेज

  • बर्दिया — बारबर्दिया नगरपालिका १ स्थित बबई नदीमा नेपाली सेनाका सिपाही बेपत्ता भएका छन् । वनभोज खान पुगेका बारबर्दिया—७ का अन्दाजी २६ वर्षीय विष्णु रनपाल साँझ करिब ५ बजे बेपत्ता भएका हुन । प्रहरी उपरीक्षक केदार रोजौरेले वनभोज खान पुगेका दुई समूहबीच विवाद हुँदा झडप भएपछि उनी बेपत्ता भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जनाए । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ ।
    प्रहरी निरीक्षकको कमान्डमा भुरीगाउँ र बनियाभारबाट प्रहरी टोली उद्दारका लागि खटिएको प्रहरीले जनाएको छ । बिहीबार थप खोजीका लागि सशस्त्र प्रहरी बल परिचालन गरिने भएको छ ।

  • ४ मंसिर २०७७, बिहीबार १३:३९ प्रकाशित

  • Nabintech
  • १. बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विरुद्ध बलात्कार प्रयासको मुद्दा
  • २. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ३. खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु
  • ४. पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आयो
  • ५. यी दिल बोलको गित छिट्टै सर्बजनिक हुदै
  • ६. लुम्बिनीको उपसभामुखमा केसी निर्विरोध निर्वाचित
  • ७. खजुरा ६ उढरापुरमा माघ १५ गते देखि २३ गते सम्म मेला