बांके जिप्रका भित्रै आत्महत्या - Dastabej

बांके जिप्रका भित्रै आत्महत्या


  • सुनिल रेग्मी

  •  बाँके प्रहरीको हिरासतमा रहेका थुनुवाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा रहेका बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ३ बन्कटुवाका बाबुलाल रैदासले आत्महत्या गरेको बाँके प्रहरीले जानकारी दिएको छ । रैदास माथि अभद्र व्यवहारमा पक्राउ गरि बालक अपहरण तथा हत्या गरेको अभियोगमा अनुशासन भैरहेको थियो ।  रैदासले विहान ५ बजे शौचालयमा झुण्डिएर आत्महत्याको बांके प्रहरीले जानकारी दिएको छ  ।  घटनाबारे थप विवरण आउन बाँकि छ ।

  • ५ मंसिर २०७७, शुक्रबार १०:०० प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार