गुलरियाका ७७ वर्षीय पुरुषको कोरानाले मृत्यु - Dastabej

गुलरियाका ७७ वर्षीय पुरुषको कोरानाले मृत्यु

बाहिर जिल्लाबाट उपचारका लागि आएका मध्ये बाँकेमा ४७ जनाको मृत्यू


  • दस्तावेज

  • नेपालगन्ज— बर्दिया गुलरिया नगरपालिका ३ का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । शुक्रबार उपचारका लागि भर्ना भएका उनको आईतबार बिहान पौने ४ बजे मृत्यु भएको हो । यससंगै बाहिर जिल्लाबाट उपचारका लागि आएका मध्ये बाँकेमा ४७ जनाको मृत्यू भएको छ ।

  • ७ मंसिर २०७७, आईतवार १३:४२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार