धोबिया स्मार्ट कृषि गाउँ घोषणा – Dastabej

धोबिया स्मार्ट कृषि गाउँ घोषणा


  • दस्तावेज

  • बर्दिया—बारबर्दिया ५ धोबिया गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल, प्रदेशसभा सदस्य तिलक शर्मा, बारबर्दिया नगर उपप्रमुख अन्जु दहित, एकीकृत पशु पन्छी विकास कार्यालय बर्दियाका प्रमुख बिनोद घिमिरे लगायतको उपस्थितिमा धोबिया स्मार्ट कृषि गाउ कार्यक्रम उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । मन्त्री पौडेले स्मार्ट कृषि लुम्बिनी प्रदेश घोषणापछि सरकारको लगानी हुने र स्थानीय किसानले फाईदा लिनसक्ने जनाए ।

  • ८ मंसिर २०७७, सोमबार १५:२० प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. बर्दियामा चप्पलसहित झुण्डिएको अवस्थामा महिला मृत फेला, चप्पल लगाएर रुख चढ्न सक्भव छ ?
  • ३. राप्ती नदिमा दुई जनाको शव फेला
  • ४. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ५. लुम्बिनीकी मन्त्री विमला वलीको तमासाः ‘प्रेमी’ को घरमा गएर श्रीमती र छोरीलाई कुटपिट
  • ६. ‘आफ्नै ठूला बुबाबाट २१ वर्षीया किशोरी बलात्कृत प्रहरी’
  • ७. मल लिन बर्दियाका किसान एकाबिहानै सिमापारी