नेपालगन्ज—कोरोना संक्रमण जितेर बाँकेका २८ जना घर फर्किएका छन् । उनीहरु मंगलबार घर फर्किएका हुन । ति मध्ये १३ महिला र १५ पुरुष रहेका छन् ।