कोरोनाबाट तुल्सीपुरका एकको मृत्यु, २३ डिस्चार्ज - Dastabej

कोरोनाबाट तुल्सीपुरका एकको मृत्यु, २३ डिस्चार्ज


  • दस्तावेज

  • नेपालगन्ज— कोरोनाबाट संक्रमित भई उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएका दांग तुलसीपुर नगरपालिका ६ का ७७ वर्षीया महिलाको मृत्यु भएको छ । उनको गए राति सवा १२ वजे मृत्यु भएको हो । यो संगै बाहिर जिल्लाबाट उपचारका लागि आएका मध्ये ४९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै कोरोनाबाट संक्रमित बाँकेका २३ जना निको भएर घर फर्किदै छन् ।

  • १० मंसिर २०७७, बुधबार ०८:५६ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा