कोरोनाबाट तुल्सीपुरका एकको मृत्यु, २३ डिस्चार्ज - Dastabej

कोरोनाबाट तुल्सीपुरका एकको मृत्यु, २३ डिस्चार्ज


  • दस्तावेज

  • नेपालगन्ज— कोरोनाबाट संक्रमित भई उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएका दांग तुलसीपुर नगरपालिका ६ का ७७ वर्षीया महिलाको मृत्यु भएको छ । उनको गए राति सवा १२ वजे मृत्यु भएको हो । यो संगै बाहिर जिल्लाबाट उपचारका लागि आएका मध्ये ४९ जनाको मृत्यु भइसकेको छ । त्यस्तै कोरोनाबाट संक्रमित बाँकेका २३ जना निको भएर घर फर्किदै छन् ।

  • १० मंसिर २०७७, बुधबार ०८:५६ प्रकाशित

  • Nabintech
  • १. जोगागाउँ र गुरुवागाउँ मेलामा घुइँचो
  • २. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • ३. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ४. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ५. हात्ती मृत भेटियो
  • ६. पत्रकार ठाँकुर सिंह थारुले प्रतिनिधि सभा सदस्य जितेर गरिब दुखीको आवाज बनेर संसद मा बोल्ने
  • ७. बाँकेमा जेलबाट दुई बन्दीले भोट हाल्दै