रुकुम पश्चिममा थप १६ जनामा कोरोेना संक्रमण - Dastabej

रुकुम पश्चिममा थप १६ जनामा कोरोेना संक्रमण


  • दस्तावेज

  •  

    रुकुम पश्चिमको सदरमुकाम मुसिकोट खलंगामा थप १६ जना नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन । विभित्र व्यक्तिहरुको स्वाव संकलन गरि चा‌ैरजहारी प्रयोगशालामा पठाएकोमा मंगलबार उक्त संख्यामा पोजेटिभ देखिएको जिल्ला रुकुम पश्चिमले कोरोना रोग नियन्त्रक फोर्कल पर्सन ईश्वर रावलले जानकारी दिए । प्राप्त जानकारी अनुसार स्वास्थ्य सेवा कार्यालय रुकुम का चिकित्सक सहित ४ जना, बाँफिकोट गापामा कार्यरत स्वास्थ्य कर्मि १जना , रुकुम पुर्ब सिस्ने गा पा मा कार्यरत स्वास्थ्यकर्मि १जना, जिल्ला प्रहरी कार्यालय का २ र मुसिकोट न पा १ सल्ले का ८ जना गरि जम्मा १६ जना मंगलबार नयां संक्रमित फेला परेका हुन ।हाल सम्म रुकुममा २ सय १९ जना संक्रमित फेला परेका छन ।यस्तै १ सय ९८ जना डिस्चार्ज भएका छन ।हाल रुकुम पश्चिममा सक्रिय संक्रमित २० जना छन भने १ जनाको ज्यान गएको छ । संक्रमितहरुमा केही राष्ट्रसेवक कर्मचारी र स्थानीयवासीहरु समेत रहेका छन ।संक्रमित सबैलाई अरु सँग घुलमिल हुन नदिन र उनिहरुको सम्पर्कमा रहेकाहरूको स्वाव संकलन गर्ने काम भैरहेको बताइएको छ ।

  • १० मंसिर २०७७, बुधबार ०८:५९ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ३. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ४. न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप
  • ५. हात्ती मृत भेटियो
  • ६. बचतकर्ताको रकम ठगेर मञ्जुश्री सहकारीका सञ्चालक फरार
  • ७. बर्दियामा मतगणना सुरु