नेपालगन्ज— शिक्षण अस्पतालमा उपचार भइरहेका कोरोना संक्रमति दांग राप्ती गाउँपालिका ४ का ४२ पुरुषको मृत्यु भएको छ । मंसिर ३ गते कोरोना संक्रमण देखिएपछि उनलाई उपचारका लागि शिक्षमण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । यो संगै बाहिर जिल्लाबाट उपचारका लागि आएका कोरोना संक्रमित मध्ये ५० को मृत्यु भएको छ ।