गुल्मीको इश्मामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु  – Dastabej

गुल्मीको इश्मामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु 


  • दस्तावेज

  • गुल्मी—इश्मा गाउँपालिका २ बाट तम्घासतर्फ आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप शुक्रबार बिहान हुलको विद्यालय नजिकै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इश्मा २ हुलका डम्बरबहादुर हितान, सुन्दरी थापा, शिव बहादुर दर्लामी, धन बहादुर अछामी, बसन्त दर्लामी रहेको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा सरस्वती दर्लामी र फर्सु थापा घाइते भएको र उनीहरुको अबस्था गम्भिर रहेको स्थानीय राम बहादुर कार्कीले बताए । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । दुर्घटनामा जिप १ हजार मिटर भन्दा धेरै भिरबाट खसेको र चालक सकुसल रहेको कार्कीले बताए ।

  • १२ मंसिर २०७७, शुक्रबार ०९:३४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर