पुराना कपडा नफाल्नुस, सहयोग गर्नुस - Dastabej

पुराना कपडा नफाल्नुस, सहयोग गर्नुस


  • दस्तावेज

  • मकवानपुर— मनहरी ६र ७चेपांग गाउँका विपन्न परिवारलाई कपडा बितरण अभियान सुरु गरिएको छ । छोरीका लागि छोरी नै अभियान नामक अभियानले उक्त अभियान सुरु गरेको हो ।

    अभियानका बागमती प्रदेश संयोजक मुना पाण्डेले चिसो मौसम सुरु भएपछि कपडा वितरण अभियान सुरु गरेको जनाईन ।

    ‘तपाईसंग भएका पुराना कपडा नफाल्नुस कपडाबिहिनलाई दिन सहयोग गर्नुस,’ उनले भनिन्,‘गत वर्ष पनि यसैगरी अभियान चलाएका थियौँ ।’

    उनले घरमा घरमा भएका लगाउन मिल्ने लुगाहरु यत्तिकै फ्याक्नुको साटो सहयोग गर्न आग्रह गरिन । यसअघि उनले फुड बैंक अभियान चलाएको बताईन । उनले आफ्नो जन्म दिनको अवसर पारेर चेपाङबस्तीमा कपडा वितरण गरेको जनाईन ।

  • १२ मंसिर २०७७, शुक्रबार १२:०३ प्रकाशित

  • Nabintech
  • १. बाँसगढी नगरपालिका वडा नं ८ का वडा अध्यक्ष विरुद्ध बलात्कार प्रयासको मुद्दा
  • २. मुनाल कप फुटवल प्रतियोगिता जारी सोमबारको खेलमा मयुर र मुनाल बिजयी
  • ३. खाना नपकाएको निहुँमा लात्ती हान्दा श्रीमतीको मृत्यु
  • ४. पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आयो
  • ५. यी दिल बोलको गित छिट्टै सर्बजनिक हुदै
  • ६. लुम्बिनीको उपसभामुखमा केसी निर्विरोध निर्वाचित
  • ७. खजुरा ६ उढरापुरमा माघ १५ गते देखि २३ गते सम्म मेला