पुराना कपडा नफाल्नुस, सहयोग गर्नुस - Dastabej

पुराना कपडा नफाल्नुस, सहयोग गर्नुस


  • दस्तावेज

  • मकवानपुर— मनहरी ६र ७चेपांग गाउँका विपन्न परिवारलाई कपडा बितरण अभियान सुरु गरिएको छ । छोरीका लागि छोरी नै अभियान नामक अभियानले उक्त अभियान सुरु गरेको हो ।

    अभियानका बागमती प्रदेश संयोजक मुना पाण्डेले चिसो मौसम सुरु भएपछि कपडा वितरण अभियान सुरु गरेको जनाईन ।

    ‘तपाईसंग भएका पुराना कपडा नफाल्नुस कपडाबिहिनलाई दिन सहयोग गर्नुस,’ उनले भनिन्,‘गत वर्ष पनि यसैगरी अभियान चलाएका थियौँ ।’

    उनले घरमा घरमा भएका लगाउन मिल्ने लुगाहरु यत्तिकै फ्याक्नुको साटो सहयोग गर्न आग्रह गरिन । यसअघि उनले फुड बैंक अभियान चलाएको बताईन । उनले आफ्नो जन्म दिनको अवसर पारेर चेपाङबस्तीमा कपडा वितरण गरेको जनाईन ।

  • १२ मंसिर २०७७, शुक्रबार १२:०३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता