‘म तरकारीवाला’ – Dastabej

‘म तरकारीवाला’

किसानके लिए आए सहयोग पावरवाला लोग लेठैै ।’


  • जागेश्वरसिंह थारु

  • बाँके— कति बेला विहान हुन्छ र खेतमा काम गर्न जाउँला ?, तरकारी बिक्री गर्न नेपालगन्ज पुग्न भिन्सहरै उठ्नै पर्यो । तरकारी बिक्री गरे पैँसा आउँछ । यो दैनिकी हो, बाँके डुडुवा गाँउपालिका ६ कालाबन्जरका किसान मंगल गोडियाको । उनी करिब एक दशकदेखि तरकारी खति गर्दै आएका छन् ।

    उनीसंग कट्ठा जमिन छ । त्यसैमा व्यवासयिक तरकारी खेती गरेर १० जना परिवारको घर खर्च धन्दै आइरहेका छन् । उनले उत्पादन गरेको तरकारी नेपालगन्जको रानी तलाऊ तरकारी बजारमा बिक्रि गर्दै आएका छन् । ‘गर्न सके असम्भाव हुँदैन । मिहनेतले थोरै जग्गामा आम्दानी गर्न सकिन्छ,’ उनले भने ।

    उनलाई काम गर्नका लागि सानो भाई लगायत सबै परिवारले सघाउने गर्छन् । उनी तरकारी उत्पादन गरेर बजारमा आफै बिक्रि गर्न दैनिक करिब १० किलोमिटरको यात्रा साईकलमा गर्ने गर्छन् । उनी सिजन अनुसार हरेक किसिमका तरकारीहरु उत्पादन गरेका हुन्छन् । तर व्यवसायिक खेती गर्ने यि किसानसम्म सरकारी आँखा पगुेको छैन । किन ? ‘हामीजस्ता सानो किसानलाई कसले हेर्ने हो र ? ’ उनी सहजै भन्छन्,‘किसानके लिए आए सहयोग पावरवाला लोग लेठैै ।’

  • १४ मंसिर २०७७, आईतवार ०८:१८ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर