ढुंगाले हान्द मृत्यु - Dastabej

ढुंगाले हान्द मृत्यु


  • दस्तावेज

  • सल्यान बन्गाड कुपिण्डे नगरपालिका ५ राउचेका २८ बर्षिय शेर बहादुर साहुले सोही ठाउका ६६ बर्षिय दुर्गा बहादुर बादिको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । आईतबार बेलुका ७ बजे नाथेखोला बाट घर फर्कने क्रममा भारचौर खोलामा बादिलाई पछाडि बाट ढुङ्गाले हानेर हत्या गरेको प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिए । घटना बेलुका ७ बजेको भए पनि स्थानियले प्रहरीलाई साढे ८ बजे मात्रै खबर गरेको उनले जनाए । । युवक मानसिक सन्तुलन ठिक नभएको पाईएको छ । उनी हत्या गरे फरार भएकाले इलाका प्रहरी कार्यलय देवस्थल , र बालुवा सग्रही बाट प्रहरी घटना स्थलमा पुगेको उनले जनाए । घटना स्थलमा प्रहरी पुगेर मुचुल्का बनाउने काम भैरहेको छ । फरार रहेका युवकको खोजतलास भैरहेको छ भने घटना के कारणले भयो अनुसन्धान भैरहेको छ ।

  • १५ मंसिर २०७७, सोमबार ११:०६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता