ढुंगाले हान्द मृत्यु – Dastabej

ढुंगाले हान्द मृत्यु


  • दस्तावेज

  • सल्यान बन्गाड कुपिण्डे नगरपालिका ५ राउचेका २८ बर्षिय शेर बहादुर साहुले सोही ठाउका ६६ बर्षिय दुर्गा बहादुर बादिको हत्या गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ । आईतबार बेलुका ७ बजे नाथेखोला बाट घर फर्कने क्रममा भारचौर खोलामा बादिलाई पछाडि बाट ढुङ्गाले हानेर हत्या गरेको प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिए । घटना बेलुका ७ बजेको भए पनि स्थानियले प्रहरीलाई साढे ८ बजे मात्रै खबर गरेको उनले जनाए । । युवक मानसिक सन्तुलन ठिक नभएको पाईएको छ । उनी हत्या गरे फरार भएकाले इलाका प्रहरी कार्यलय देवस्थल , र बालुवा सग्रही बाट प्रहरी घटना स्थलमा पुगेको उनले जनाए । घटना स्थलमा प्रहरी पुगेर मुचुल्का बनाउने काम भैरहेको छ । फरार रहेका युवकको खोजतलास भैरहेको छ भने घटना के कारणले भयो अनुसन्धान भैरहेको छ ।

  • १५ मंसिर २०७७, सोमबार ११:०६ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान