कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय पुग्यो – Dastabej

कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय पुग्यो

संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२


  • दस्तावेज

  • काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । सोमबारसम्म मृत्यु हुनेहरुके संख्या १ हजार ५ सय पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

  • १५ मंसिर २०७७, सोमबार १८:५० प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त