कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय पुग्यो - Dastabej

कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५ सय पुग्यो

संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२


  • दस्तावेज

  • काठमाडौँ — नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । सोमबारसम्म मृत्यु हुनेहरुके संख्या १ हजार ५ सय पुगेको छ । त्यस्तै पछिल्लो २४ घन्टामा २९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा १ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

  • १५ मंसिर २०७७, सोमबार १८:५० प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा