नेपालगन्ज— नेपालगन्जको मनिकापुरमा सुजुकी मारुती सोरुम संञ्चालनमा आएको छ । सोरुम उदघाटनकै दिन चार वटा गाडी बिक्री भएको छ । सुजुकी र मारुती कम्पनीका सुबिधा सम्पन्न तथा अर्कषक गाडी उपलब्ध गराउने सोरुमक व्यवस्थापक निर्मल ओलीले बताए ।
५० प्रतिशत डाउन पेमेन्ट गरी ५० प्रतिशत फाइनन्सको पनि व्यवस्था रहेको छ । सोरुममा न्युनतम मुल्य ११ लाख ९९ हजार देखि ७९ लाख ९९ हजार मुल्य सम्मका गाडी उपलब्ध छन् । सोरुमबाट गाडी खरिद बिक्रि, मर्मत, एक्सचेन्ज तथा अदर अनुसार डेलिभरी सेवा उपलब्ध गराइने संञ्चालक हिमान्सु यादबले बताए ।
केही दिन अघि नै सोरुमले सुर्खेतमा शाखा संञ्चलनमा ल्याइसकेको छ । बाँके बर्दिया, सुर्खेत तथा जाजरकोट लगायत् माग अनुसार सबै ठाउँमा उपलब्ध गारइने सोरुमले जनाएको छ ।