सुजुकीको सोरुम सन्चालन,एकै दिन चार गाडी बिक्री – Dastabej

सुजुकीको सोरुम सन्चालन,एकै दिन चार गाडी बिक्री


  • दस्तावेज

  • नेपालगन्ज— नेपालगन्जको मनिकापुरमा सुजुकी मारुती सोरुम संञ्चालनमा आएको छ । सोरुम उदघाटनकै दिन चार वटा गाडी बिक्री भएको छ । सुजुकी र मारुती कम्पनीका सुबिधा सम्पन्न तथा अर्कषक गाडी उपलब्ध गराउने सोरुमक व्यवस्थापक निर्मल ओलीले बताए ।

    ५० प्रतिशत डाउन पेमेन्ट गरी ५० प्रतिशत फाइनन्सको पनि व्यवस्था रहेको छ । सोरुममा न्युनतम मुल्य ११ लाख ९९ हजार देखि ७९ लाख ९९ हजार मुल्य सम्मका गाडी उपलब्ध छन् । सोरुमबाट गाडी खरिद बिक्रि, मर्मत, एक्सचेन्ज तथा अदर अनुसार डेलिभरी सेवा उपलब्ध गराइने संञ्चालक हिमान्सु यादबले बताए ।

    केही दिन अघि नै सोरुमले सुर्खेतमा शाखा संञ्चलनमा ल्याइसकेको छ । बाँके बर्दिया, सुर्खेत तथा जाजरकोट लगायत् माग अनुसार सबै ठाउँमा उपलब्ध गारइने सोरुमले जनाएको छ ।

  • १७ मंसिर २०७७, बुधबार १५:२५ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर