तरुण दलद्वारा वीपीचोकमा टायर बालेर प्रदर्शन – Dastabej

तरुण दलद्वारा वीपीचोकमा टायर बालेर प्रदर्शन


  • दस्तावेज

  • नेपाली काँग्रेसका बरिष्ठ नेता तथा पुर्ब उपप्रधानमन्त्री रामचन्द्र पौडेलमाथि बुधबार तनहुमा भएको धरपकडको विरोधमा नेपाल तरुण दल, बाँकेले बिहीबार नेपालगञ्जमा प्रदर्शन गरेको छ ।
    तरुण दलले वीपीचोकमा टायर बालेर प्रदर्शन गरेको थियो । त्यसक्रममा तरुण दलका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो । काँग्रेस कार्ययकर्ताहरुलाई प्रहरीले धरपकड गर्न खोजेपछि केहीबेर प्रहरीसँग विवाद भएको थियो ।
    तरुण दल, बाँकेका सचिव बिनोद रिजालको अध्यक्षतामा सम्पन्न कोण सभालाई नेपाली काँग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति रमेश गुप्ता, नेपालगञ्ज नगर सभापति प्रशान्त विष्ट, नेपाल तरुण दल नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहले सरकारलाई सर्वसत्तावाद लाद्ने प्रयास नगर्न चेतावनी दिनुभयो । कार्यक्रममा तरुण दल बांके आबद्ध सयौं कार्यकताको सहभागिता रहेको सक्रिय कार्यकता लोकेश  आचार्यले जानकरी दिनुभयो ।

  • १८ मंसिर २०७७, बिहीबार १७:२८ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. मेयरमा नेपाली कांग्रेसले  प्रशान्त बिष्टलाई दियो टिकट