तरुण दलद्वारा वीपीचोकमा टायर बालेर प्रदर्शन - Dastabej

तरुण दलद्वारा वीपीचोकमा टायर बालेर प्रदर्शन


  • दस्तावेज

  • नेपाली काँग्रेसका बरिष्ठ नेता तथा पुर्ब उपप्रधानमन्त्री रामचन्द्र पौडेलमाथि बुधबार तनहुमा भएको धरपकडको विरोधमा नेपाल तरुण दल, बाँकेले बिहीबार नेपालगञ्जमा प्रदर्शन गरेको छ ।
    तरुण दलले वीपीचोकमा टायर बालेर प्रदर्शन गरेको थियो । त्यसक्रममा तरुण दलका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल समेत भएको थियो । काँग्रेस कार्ययकर्ताहरुलाई प्रहरीले धरपकड गर्न खोजेपछि केहीबेर प्रहरीसँग विवाद भएको थियो ।
    तरुण दल, बाँकेका सचिव बिनोद रिजालको अध्यक्षतामा सम्पन्न कोण सभालाई नेपाली काँग्रेस क्षेत्र नं ३ का क्षेत्रीय सभापति रमेश गुप्ता, नेपालगञ्ज नगर सभापति प्रशान्त विष्ट, नेपाल तरुण दल नेपालगञ्ज नगर सभापति सन्दिपजंग शाहले सरकारलाई सर्वसत्तावाद लाद्ने प्रयास नगर्न चेतावनी दिनुभयो । कार्यक्रममा तरुण दल बांके आबद्ध सयौं कार्यकताको सहभागिता रहेको सक्रिय कार्यकता लोकेश  आचार्यले जानकरी दिनुभयो ।

  • १८ मंसिर २०७७, बिहीबार १७:२८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार