जानकीमा बालविवाह रोकथामका लागि १ दिने अभिभावक शिक्षा तालिम – Dastabej

जानकीमा बालविवाह रोकथामका लागि १ दिने अभिभावक शिक्षा तालिम


  • सलामत अलि शेख

  • जानकी गाँउपालिका वडा नम्बर ३ र ४ मा बालविवाह रोकथामका लागि १ दिने अभिभावक शिक्षा तालिम सम्पन्न गरिएको छ ।बालबिवाह रोक थाम परियोजना अन्तरगत कोरोना अवस्थालाई ध्यानमा राख्दै बाँके जिल्लालाई बालविवाह मुक्त बनाउन सामाजिक सचेतना सरोकार मञ्च (स्याक) नेपाल बाँकेको आयोजना र प्लान इन्टरनेशनल क्षेत्रीय कार्यालय सुर्खेतको सहयोग तथा जानकी गाँउपालिकाकोे समन्वयमा सम्पन्न भएको तालिमको स्याक नेपालका टिम लिडर नेत्रकला शाहीले सहजिकरण गरेकी थिइन ।  बालविवाहलाई नाई भनौँ भन्ने मुल नाराका साथ जानकी गाँउपालिकाकोे वडा स्तरीयका १९ जना सहभागिता रहेको स्याक नेपालका फिल्ड सुपरभाइजर उर्मिला रोकायाले जानकारी दिएकी थिइन् । सो कार्यक्रममा बालविवाह घटना न्युनीकरण गर्नुका लागि जनचेतना फैलाउने गरेको स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डेले बताउनुभयो ।नेपाल सरकारले २०३० सम्मा बालविवाह मुक्त गर्ने घोषणा गरेको छ ।

  • १८ मंसिर २०७७, बिहीबार १७:३९ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता