नेपालगन्ज—बाँकेको कोरोना वार्डमा उपचार भइरहेका तीन जनाको बिहिबार राति मृत्यु भएको छ । दांग तुलसीपुर १६ का २६ वर्षीय पुरुष, तुलसीपुर ६ का ४५ वर्षीय र तुलसीपुर ५ का ८१ वर्षीय पुरुषको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।