एपीएफ टोलीद्वारा लागूऔषध बरामद - Dastabej

एपीएफ टोलीद्वारा लागूऔषध बरामद


  • दस्तावेज

  • सिरहा जिल्लाको बरियारपट्टी गाँउपालिका ३ स्थित त्रिशुला खोलाको किनारबाट साउन ८ गते एपीएफ टोलीले एक सय बोतल डाईलेक्स डिसी र तीन सय वटा नाईट्राभेट ट्याब्लेट बरामद गरेको छ ।

    सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टीबाट खटिएको एपीएफ टोलीले उक्त लागूऔषध बरामद गरेको हो ।
    त्यसवेला भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्ने बित्तिकै उक्त लागूऔषध सोही ठाउँमा छाडि भागी फरार भएका थिए ।

  • ११ श्रावण २०७७, आईतवार ००:१८ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार