नेपालगन्ज वडा नं ६ मा आँखा तथा कान सम्बन्धि निशुल्क शिविर सम्पन्न – Dastabej

नेपालगन्ज वडा नं ६ मा आँखा तथा कान सम्बन्धि निशुल्क शिविर सम्पन्न


  • दस्तावेज

  • नेपालगन्ज वडा नं ६ मा शनिबार आँखा तथा कान सम्बन्धि निशुल्क शिविर आयोजना गरिएको छ ।

    हडिया बाबा मन्दिर प्राङ्गणमा जम्मा भएका साधु सन्तहरुलाई सेवा दिने उदेश्यले एक दिने शिविर आयोजना गरिएको हो ।

    नेपाली काँग्रेस क्षेत्रीय कार्य समितिद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविरमा काँग्रेस केन्द्रिय सदस्य किशोर सिंह राठौरले सरकार स्वास्थ्य सेवाको विषयमा गम्भिर नभएकोमा आक्रोस ब्यक्त गर्नु भयो ।
    नेपाली काँग्रेस क्षेत्र नं. २का क्षेत्रीय सभापति रमेश कुमार गुप्ताको सभापतित्वमा शिविर कार्यक्रम सम्पन्न भएको हो ।

  • २० मंसिर २०७७, शनिबार १४:१२ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ३. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ४. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ५. विपदमा सहयोगी विमल
  • ६. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • ७. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा
  • ८. बिद्रोह गर्दा कमैयामाथि जमिन्दारले बर्साउँथे गोली, खलियानमा गरिएको थियो महिलासहित ६ को हत्या
  • ९. गणतन्त्रको १३वर्षः कम्रेडहरुले बिर्से बलिदानी दिएको गाउँ
  • १०. काँखमा रहेकी ३ वर्षकी छोरीसहित हात्तीले पछारेपछि आमाछोरीको मृत्यु