किशोरकिशोरीलाई समाचार लेखन अभ्यास तालिम - Dastabej

किशोरकिशोरीलाई समाचार लेखन अभ्यास तालिम


  • दस्तावेज

  • नेपालगन्ज— बढैयाताल गाउँपालिका वडा न ७ पचासा, वडा न. ८ नयाँबस्ती र पशुपतिका किशोरकिशोरीलाई समाचार लेखन अभ्यास तालिम दिइएको छ । उनीहरुलाई समाचार, पत्रकारिता र लेखन अभ्यास बारे तालिम दिइएको छ ।


    बढ्रैयातालमा गठन गरिएको च्याम्पीयन अफ चेन्ज सिओसीमा आवद्ध किशोर किशोरीलाई समाचार लेखन अभ्यास तालिम दिइएको हो । प्लान नेपालको आर्थित्क सहयोग र भेरी बातावरणिय बिशिष्ट समूह बिगुप्र नेपालगन्जले उनीहरुलाई तालिम दिएको सिओसी सहजकर्ता कृष्णराम थारुले जनाए । सहभागिहरुले महिला हिंसा, बालविवाह र दाईजो प्रथा बारे समाचार लेखन अभ्यास गरेका थिए । तालिममा ३६ किशोरकिशोरी सहभागि थियो ।

  • २० मंसिर २०७७, शनिबार १७:१२ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता