किशोरकिशोरीलाई समाचार लेखन अभ्यास तालिम - Dastabej

किशोरकिशोरीलाई समाचार लेखन अभ्यास तालिम


  • दस्तावेज

  • नेपालगन्ज— बढैयाताल गाउँपालिका वडा न ७ पचासा, वडा न. ८ नयाँबस्ती र पशुपतिका किशोरकिशोरीलाई समाचार लेखन अभ्यास तालिम दिइएको छ । उनीहरुलाई समाचार, पत्रकारिता र लेखन अभ्यास बारे तालिम दिइएको छ ।


    बढ्रैयातालमा गठन गरिएको च्याम्पीयन अफ चेन्ज सिओसीमा आवद्ध किशोर किशोरीलाई समाचार लेखन अभ्यास तालिम दिइएको हो । प्लान नेपालको आर्थित्क सहयोग र भेरी बातावरणिय बिशिष्ट समूह बिगुप्र नेपालगन्जले उनीहरुलाई तालिम दिएको सिओसी सहजकर्ता कृष्णराम थारुले जनाए । सहभागिहरुले महिला हिंसा, बालविवाह र दाईजो प्रथा बारे समाचार लेखन अभ्यास गरेका थिए । तालिममा ३६ किशोरकिशोरी सहभागि थियो ।

  • २० मंसिर २०७७, शनिबार १७:१२ प्रकाशित

  • Nabintech
  • १. २ लाख ऋणमा नेपालगन्जको करोडौंको जग्गा हड्प्ने गिरोह थुनामा
  • २. चुनावको मुखमा बाँकेमा मन्त्री ईस्तियाक र स्वकीय सचिव शम्सुलबीच टकराव, दुबैको नाम सिफारीस
  • ३. गुलरिया ८ मा आँगनमा खेलिरहेको १९ महिने बालकलाई चितुवाले झम्ट्यो, बर्दियामा तीन दिनदेखि लगातर आक्रमण
  • ४. बर्दिया मधुवनमा फेरि बाघले लियो एक जनाको ज्यान
  • ५. दैलेखको प्रजिअबाट सरुवा भएर फेरि बाँके आए हरी प्याकुरेल
  • ६. बाँकेको कन्या राजा मन्दिर क्षेत्रमा ´गाडिएको सुन` भएको बिश्वासमा झिक्न पुजाका लागि कन्या खोज्ने गिरोह पक्राउ
  • ७. कांग्रेसबाट बर्दिया १ र २ का लागि सिफारीस गरिएका यी हुन उम्मेदवार