किशोरकिशोरीले गरे समाचार लेख्ने अभ्यास – Dastabej

किशोरकिशोरीले गरे समाचार लेख्ने अभ्यास


  • दस्तावेज

  • बर्दिया—बाँसगढी नगरपालिका किशोरकिशोरीले समाचार लेख्ने अभ्यास गरेका छन् । उनीहरुले आफ्नै गाउँघरमा घट्ने घटनामा अधारित भएर समाचार लेख्ने अभ्यास गरेका हुन । प्लान नेपालको आर्थिक सयहोग, बाँसगढी नगरपालिकाको समन्वयमा बी ग्रुपले समाचार लेखन अभ्यास तालिम पाएपछि समाचार लेख्ने अभ्यास गरेका हुन ।

    तालिममा बाँसगढी नगरपालिका ६ दमौली, वडा न. ८ ककौरा र वडा न. ९ माछागडका गरी १९ जनाको सहभागिता रहेको छ । उक्त नगरपालिकामा गठन गरिएको च्याम्पीयन अफ चेन्ज सिओसीमा आवद्ध किशोर किशोरीलाई समाचार लेखन अभ्यास तालिम दिइएको हो । समुदायमा हुने बालविवाह, बहुविवाह, घरेलु हिंंसा लगायतका घटनाहरुमा कमी ल्याउन बी ग्रुपले किशोरकिशोरीहरुलाई सिओसीमा आवद्ध गरार विभिन्न गतिबिधि गर्दै आएको छ ।

  • २१ मंसिर २०७७, आईतवार १४:३६ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा