किशोरकिशोरीले गरे समाचार लेख्ने अभ्यास - Dastabej

किशोरकिशोरीले गरे समाचार लेख्ने अभ्यास


  • दस्तावेज

  • बर्दिया—बाँसगढी नगरपालिका किशोरकिशोरीले समाचार लेख्ने अभ्यास गरेका छन् । उनीहरुले आफ्नै गाउँघरमा घट्ने घटनामा अधारित भएर समाचार लेख्ने अभ्यास गरेका हुन । प्लान नेपालको आर्थिक सयहोग, बाँसगढी नगरपालिकाको समन्वयमा बी ग्रुपले समाचार लेखन अभ्यास तालिम पाएपछि समाचार लेख्ने अभ्यास गरेका हुन ।

    तालिममा बाँसगढी नगरपालिका ६ दमौली, वडा न. ८ ककौरा र वडा न. ९ माछागडका गरी १९ जनाको सहभागिता रहेको छ । उक्त नगरपालिकामा गठन गरिएको च्याम्पीयन अफ चेन्ज सिओसीमा आवद्ध किशोर किशोरीलाई समाचार लेखन अभ्यास तालिम दिइएको हो । समुदायमा हुने बालविवाह, बहुविवाह, घरेलु हिंंसा लगायतका घटनाहरुमा कमी ल्याउन बी ग्रुपले किशोरकिशोरीहरुलाई सिओसीमा आवद्ध गरार विभिन्न गतिबिधि गर्दै आएको छ ।

  • २१ मंसिर २०७७, आईतवार १४:३६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार