संक्रमणबाट बर्दियाका ७२ वर्षीय वृद्धको मृत्यु - Dastabej

संक्रमणबाट बर्दियाका ७२ वर्षीय वृद्धको मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज— कोरोना संक्रमणका कारण सोमबार बर्दियाका ७२ वर्षीय वृद्धको मृत्यु भएको हो । यो सँगै बर्दिया कोरोना संक्रमितबाट मृत्यु हुने संख्या १५ पुगेको छ । जिल्ला कोभिड १९ संकट व्यावस्थापन केन्द्का अनुसार गेरुवा गाउँपालिका वडा न ५ बर्दियाका ७२ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान सवा १ बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । योसँगै बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि पुगेर मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

  • २२ मंसिर २०७७, सोमबार १२:३२ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा