संक्रमणबाट बर्दियाका ७२ वर्षीय वृद्धको मृत्यु – Dastabej

संक्रमणबाट बर्दियाका ७२ वर्षीय वृद्धको मृत्यु


  • दस्तावेज

  • नेपालगन्ज— कोरोना संक्रमणका कारण सोमबार बर्दियाका ७२ वर्षीय वृद्धको मृत्यु भएको हो । यो सँगै बर्दिया कोरोना संक्रमितबाट मृत्यु हुने संख्या १५ पुगेको छ । जिल्ला कोभिड १९ संकट व्यावस्थापन केन्द्का अनुसार गेरुवा गाउँपालिका वडा न ५ बर्दियाका ७२ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान सवा १ बजे भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । योसँगै बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि पुगेर मृत्यु हुनेको संख्या ६४ पुगेको छ ।

  • २२ मंसिर २०७७, सोमबार १२:३२ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त