नेपालगन्ज— बाँकेमा कोरोना संक्रमित २ सय २३ जना होम आइसोलेसनमा बसेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै एक सय जना होम आइसोलेसनमा बसेको जिल्ला आपतकालिन कार्र्य संचालन केन्द्र, बाँकेले जनाएको छ ।