गुलरिया वडा न. १ द्धारा बिद्यालयलाई ल्यापटप सहित ६ वटा कम्प्युटर सहयोग - Dastabej

गुलरिया वडा न. १ द्धारा बिद्यालयलाई ल्यापटप सहित ६ वटा कम्प्युटर सहयोग


  • दस्तावेज

  • बर्दियार्‍ गुलरिया नगरपालिका १ नम्बर वडा कायालयले त्रिशक्ति मावि कमलपुरमा ल्यापटप सहित ६ वटा कम्प्युटर सहयोग गरेको छ । बिद्यार्थीहरुलाई कम्प्युटर शीप सिकाउन र कार्यालयको काम सहज बनाउन उक्त समाग्री दिइएको वडाध्क्ष प्रतापकुमार गौतमले बताए । उनले अन्य बिद्यालयहरुम पनि यसैगरी शैक्षिक समाग्रीहरु वितरण गरिने छ ।
    गत वर्षमा नेपाल राष्ट्रिय शंम्भुशरण माविमा नेपाल सरकारबाट २ दर्जन कम्प्युटर ,प्रोजेक्ट सहित व्यवस्था भैसकेको छ। अर्को वर्ष सबै विद्यालयमा कर्मश प्रदान गरिने छ। उक्त वडामा वडामा २ मावि ,एक निमावि र २ प्रावि छन्।

  • २३ मंसिर २०७७, मंगलवार ०७:५५ प्रकाशित

  • Nabintech
  • १. बाला, मुन्द्रा लगाउने र कपाल पाल्ने बिद्यार्थीलाई कारवाही गर्न बढैयाताल शिक्षा शाखाको निर्देशन
  • २. नेपालगंज गुलरिया सडकमा पर्ने खजुरा ३ मा रहेकाे पेडारी पुल बर्षैँदेखि अलपत्र ;सवारी साधनलाई आवजावत गर्ने गारो
  • ३. खजुरा ६ मा शुक्रबार ८जना स्वास्थ स्वयमसेबिका हरुलाई सरल सुबिधाका लागि साईकल बीतरण
  • ४. न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप
  • ५. हात्ती मृत भेटियो
  • ६. बचतकर्ताको रकम ठगेर मञ्जुश्री सहकारीका सञ्चालक फरार
  • ७. बर्दियामा मतगणना सुरु