बर्दियार् गुलरिया नगरपालिका १ नम्बर वडा कायालयले त्रिशक्ति मावि कमलपुरमा ल्यापटप सहित ६ वटा कम्प्युटर सहयोग गरेको छ । बिद्यार्थीहरुलाई कम्प्युटर शीप सिकाउन र कार्यालयको काम सहज बनाउन उक्त समाग्री दिइएको वडाध्क्ष प्रतापकुमार गौतमले बताए । उनले अन्य बिद्यालयहरुम पनि यसैगरी शैक्षिक समाग्रीहरु वितरण गरिने छ ।
गत वर्षमा नेपाल राष्ट्रिय शंम्भुशरण माविमा नेपाल सरकारबाट २ दर्जन कम्प्युटर ,प्रोजेक्ट सहित व्यवस्था भैसकेको छ। अर्को वर्ष सबै विद्यालयमा कर्मश प्रदान गरिने छ। उक्त वडामा वडामा २ मावि ,एक निमावि र २ प्रावि छन्।