नेपालगन्ज— बढैयाताल गाउँपालिका ५ बढैयास्थित श्री नेपाल राष्ट्रिय इन्दीरा भुसाल माबिका किशोरीहरुलाई प्याड बनाउने तालिम दिइएको छ ।
प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा युनेस्को क्लबले किशोरीहरुलाई प्याड बनाउने तालिम दिइएको हो । मासिकश्राबका बेला किशोरीहरुले आफै प्याड बनाउन सकुन भन्ने उदेश्यले तालिम दिइएको युनेस्को क्लबका फिल्ड सुपरभाइजर लक्षमी चौधरीले बताईन । तालिमको सहजिकरण अनिता बिस्टले गरेकी थिईन ।