किशोरीलाई प्याड बनाउने तालिम – Dastabej

किशोरीलाई प्याड बनाउने तालिम


  • दस्तावेज

  • नेपालगन्ज— बढैयाताल गाउँपालिका ५ बढैयास्थित श्री नेपाल राष्ट्रिय इन्दीरा भुसाल माबिका किशोरीहरुलाई प्याड बनाउने तालिम दिइएको छ ।

    प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा युनेस्को क्लबले किशोरीहरुलाई प्याड बनाउने तालिम दिइएको हो । मासिकश्राबका बेला किशोरीहरुले आफै प्याड बनाउन सकुन भन्ने उदेश्यले तालिम दिइएको युनेस्को क्लबका फिल्ड सुपरभाइजर लक्षमी चौधरीले बताईन । तालिमको सहजिकरण अनिता बिस्टले गरेकी थिईन ।

  • २३ मंसिर २०७७, मंगलवार १७:१६ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ५. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ६. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ७. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर