नेपाल पत्रकार महासंघ बाँके शाखाको साधारणसभा पौष १८ गते - Dastabej

नेपाल पत्रकार महासंघ बाँके शाखाको साधारणसभा पौष १८ गते


  • दस्तावेज

  • नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले पौष १८ गते साधारणसभा गर्ने निर्णय गरेको छ । शाखाको सांगठनीक प्रतिबेदन तयारीका लागी शाखा सचिब तिलक गाउँले र आर्थिक प्रतिबेदन तयारीका लागी शाखा कोषाध्यक्ष केशब रानालाई जिम्मेवारी दिई शाखाको आगामी बैठकमा पेश गर्ने निर्णय गरिएको छ । त्यस्तै बाँके शाखामा बिभिन्न दाताहरुको सयोगमा स्थापना गरिएका पुरुस्कारहरु जिल्ला अधिबेशनमा बितरण गर्नुपर्ने भएकोले नेपाल पत्रकार महासंघ बाँके शाखाका पुर्ब अध्यक्ष झलक गैरेको संयोजकत्वमा पत्रकार सिराज खान, नबिन गिरि, अक्षरी पोखरेल र बिनोद पौडेल सदस्य रहने गरि पुरुस्कार छनोट समिति गठन गर्ने निर्णय गगरिएको सचिव तिलक गाउँलेले बताए । साथै बैठकले अधिबेशन भब्यताका साथ सम्पन्न गर्नका लागि स्थानिय निकायह संग समन्वय गर्न शाखाका उपाध्यक्ष प्रदिप वाग्लेलाई जिम्मेवारी दिने निर्णय गरिएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखामा आबद्ध भएर सदस्यता नबिकरण नभएका सदस्यहरुका लागी अधिबेशन पुर्ब पौष ५ गते सम्मका लागि सदस्यता नबिकरण खुल्ला गर्ने निर्णय गरिएको हो ।

  • २५ मंसिर २०७७, बिहीबार १४:२५ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा