बझाङ्गको सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु – Dastabej

बझाङ्गको सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु


  • दिनेश धामी ।

  • बझाङ्ग। बझाङ्ग जिल्लाको बित्थडचिर गाउपालिका वर्डा न. ९ को सुनकुडा बजारमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्युु हुनेमा बित्थडचिर गाउपालिका सुनकुडा कि २ बर्षिय बालिका दिपिका बिष्ट रहेकी छ्न। गत २५ गते बेलुका साढे छ बजे चैनपुरबाट महेन्द्रनगर जादै गरेको ना.६ ख. १७९५ नम्बरको बसले ठक्कर दिदा २ दुई बर्षिय बालिका गम्भीर घाइते भएकी थिन।
    बेलुका 6:30 बजे तिर रोडको छेउमै रहेको कुखुरा फार्ममा कुखुरालाई चारो दिएर फर्कने क्रम उक्त बसको साइडले ठोक्किएर गम्भीर घाएते भएको प्रहरिले जनाएको छ। बालिका बिष्टलाई टाउकोमा गम्भीर चोट लागेपछी जिल्ला आस्पताल डडेलधुरा लैजाने क्रममा बाटैमा मृत्यु भएको सुदुरपश्चिम ट्राफिक प्रहरि कार्यालयले जनाएको छ। उक्त बस चालक दिपक बोहरा र बस दुबैलाइ स्याडी प्रहरी चौकिले नियन्त्रणमा लिएको प्रहरिले जनाएको छ।

  • २६ मंसिर २०७७, शुक्रबार ११:१७ प्रकाशित

  • Nabintech
  • १. बांकेमा बाबुद्वारा आफ्नै छोराको धारिलो हतियार प्रयोग गरि हत्या
  • २. बाँकेका सिडिओ गेलालः जसले धुब्रेलाई गोली हान्ने आदेश दिएका थिए
  • ३. कारकाँदो चोकमा प्रहरीमाथि दुरब्यवहार (भिडियो)
  • ४. मानखोलाको जंगलबाट चरेस सहित ३ जना पक्राउ
  • ५. अस्पतालमा किन हुन्छ कोरोना विरामीको बढी मृत्यु ?
  • ६. लखेटीलखेटी आक्रमण,नर्सहरु एक तलाको झ्यालबाट हाम फाले
  • ७. बाँकेमा फेरि किन थपियो निषेधाज्ञा ?
  • ८. विपदमा सहयोगी विमल
  • ९. कोहलपुरमा धाराबाट आफै बग्थ्यो पानी, चुरे विनासपछि सुक्यो धारा र खानेपानी
  • १०. आँखै अगाडि छटपटिएर मृत्यु भएको देख्दा रुन्छन् कोरानाका विरामी र कुरुवा