बझाङ्गको सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु - Dastabej

बझाङ्गको सुनकुडामा बसको ठक्करबाट एक बालिकाको मृत्यु


  • दिनेश धामी ।

  • बझाङ्ग। बझाङ्ग जिल्लाको बित्थडचिर गाउपालिका वर्डा न. ९ को सुनकुडा बजारमा बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। मृत्युु हुनेमा बित्थडचिर गाउपालिका सुनकुडा कि २ बर्षिय बालिका दिपिका बिष्ट रहेकी छ्न। गत २५ गते बेलुका साढे छ बजे चैनपुरबाट महेन्द्रनगर जादै गरेको ना.६ ख. १७९५ नम्बरको बसले ठक्कर दिदा २ दुई बर्षिय बालिका गम्भीर घाइते भएकी थिन।
    बेलुका 6:30 बजे तिर रोडको छेउमै रहेको कुखुरा फार्ममा कुखुरालाई चारो दिएर फर्कने क्रम उक्त बसको साइडले ठोक्किएर गम्भीर घाएते भएको प्रहरिले जनाएको छ। बालिका बिष्टलाई टाउकोमा गम्भीर चोट लागेपछी जिल्ला आस्पताल डडेलधुरा लैजाने क्रममा बाटैमा मृत्यु भएको सुदुरपश्चिम ट्राफिक प्रहरि कार्यालयले जनाएको छ। उक्त बस चालक दिपक बोहरा र बस दुबैलाइ स्याडी प्रहरी चौकिले नियन्त्रणमा लिएको प्रहरिले जनाएको छ।

  • २६ मंसिर २०७७, शुक्रबार ११:१७ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता