राजापुरका ७ बेलासा बस्ने बर्ष ६३ को तुल्सिराम थारु मृत अवस्थामा फेला - Dastabej

राजापुरका ७ बेलासा बस्ने बर्ष ६३ को तुल्सिराम थारु मृत अवस्थामा फेला


  • दस्तावेज

  • बर्दिया । बर्दिया राजापुर नगरपालिका ७ बेलासा बस्ने बर्ष ६३ को तुल्सिराम थारु मृत अवस्थामा फेला परेका छन् । मंसिर १८ गते करिव बजेघरबाट निस्केकोमा खोजतलास गर्दा बिहिबार करिव ३ किलो मिटर ।पस्श्चिम पर्ने खेतको सुख्का कुलोमा मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । राजापुर बर्दियाबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

  • २६ मंसिर २०७७, शुक्रबार १३:३५ प्रकाशित

  • Nabintech
  • १. खजुरा गाउँपालिका- ५ का वडा अध्यक्ष कक्षा ८ को परीक्षा दिँदै
  • २. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • ३. बिपन्न बालबालिकालाई शैक्षिक समाग्री बितरण
  • ४. जानकी ३ इन्द्रपुरमा बालबिवाह सम्बन्धि अन्तरक्रिया
  • ५. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. बाँकेमा साना र ठूला गरी करिब तीन हजार होटल सञ्चालनमा