राजापुरका ७ बेलासा बस्ने बर्ष ६३ को तुल्सिराम थारु मृत अवस्थामा फेला – Dastabej

राजापुरका ७ बेलासा बस्ने बर्ष ६३ को तुल्सिराम थारु मृत अवस्थामा फेला


  • दस्तावेज

  • बर्दिया । बर्दिया राजापुर नगरपालिका ७ बेलासा बस्ने बर्ष ६३ को तुल्सिराम थारु मृत अवस्थामा फेला परेका छन् । मंसिर १८ गते करिव बजेघरबाट निस्केकोमा खोजतलास गर्दा बिहिबार करिव ३ किलो मिटर ।पस्श्चिम पर्ने खेतको सुख्का कुलोमा मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । राजापुर बर्दियाबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

  • २६ मंसिर २०७७, शुक्रबार १३:३५ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त